पोख्रेबुङ बस्तीमा आधार लिङ्क लगायत विविध विषयलाई लिएर शिविरको आयोजना

सुकेपोखरी : सामाजिक कार्यकर्ता राजेश खवासको पहलमा पोख्रेबुङ बस्ती खण्ड चारमा सीएसपी प्रतिनिधि नितेन तामाङ अनि साजन गुरूङको उपस्थितिमा सर्वसाधारणको सुविधाको निम्ति जीवन बीमा, एटीएम कार्ड जेनरेट, मोबाइल नम्बर इन्क्लुड, आधार लिङक विषयलाई लिएर एउटा शिविरको आयोजना गरियो। उक्त शिविरमा धेरैजना मानिसहरूले बचत खाता खोले। हाल कोरोनाको बढ्दो संक्रमणलाई केन्द्र गरेर साथै ब्याङ्कहरूमा अधिक भीड़ हुने गरेकोले गर्दा उक्त शिविर आयोजना गरिएको राजेश खवासले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *