पोख्रेबुङ चामोङ समष्टि क्षेत्रमा सेनिटाइज

सुकेपोखरी : गोर्खा जनमुक्ति मोर्चा विनय खेमा पोख्रेबुङ चामोङ समष्टिको पहलमा साङ्गेटार प्राथमिक स्वास्थ्य केन्द्र, साम्बोडा टिबेटियन स्कुलमा बनाइएको क्वारेन्टाइन सेन्टरदेखि भानुग्राम हुँदै पोख्रेबुङ बजार सेनिटाइज गरियो। अग्निशमन विभाग दार्जिलिङको सहयोगमा कोभिड 19-को महामारी नियन्त्रणको निम्ति क्षेत्रमा सेनिटाइज गरिएको मोर्चा समष्टि सभानेत्री प्रभा बस्नेतले जानकारी गराइन्। यस अवसरमा समष्टि पदाधिकारीले अश्निशमन विभागीय अधिकारी एवम् कर्मचारीलाई सम्मान पनि जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.