पोख्रेबुङ चामोङको सेल्टर होमका दुईजना क्वारेन्टाइन मुक्त

पोख्रेबुङ : गोजमुमो विनय खेमा पोख्रेबुङ चामोङ 15 नम्बर समष्टि प्रभारी तथा समाजिक संस्था सहयोगी हातका प्रमुख नोभल बम्जनको सक्रियतामा साङ्गेटार स्थित पुरानो टिबेटियन स्कुलमा बनाइएको सेल्टर होमबाट पोख्रेबुङ बजार निवासी पारस गुप्ताकी छोरी मेघा गुप्त र सेलेम्बोङ चियाबारी निवासी अभिषेक प्रधानले 14 दिनको क्वारेन्टाइन अवधि समाप्त गरेर घर फर्केका छन्। यस अवसरमा तिनीहरूले सहयोगी हात, स्वास्थ्य विभाग तथा सम्बन्धित निकायलाई आभार प्रकट गर्दै क्वारेन्टिन बस्दाको अनुभव साझा गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *