पोख्रेबुङ घटनालाई लिएर कालेबुङ शहरमा भाजपाको पोस्टरिङ

कालेबुङ (निसं): दार्जिलिङका सांसद राजु विष्टलाई चुनाउ प्रचार अवधि पोख्रेबुङ बजारमा भागोप्रमो-का समर्थकहरूले हिज शुक्रबार अभद्र व्यवहार गरेकोमा विरोध जनाउँदै हिल्स भाजपा-ले आज कालेबुङमा पोस्टरिङ गरेको छ। यसको साथै कालेबुङको डम्बर चोकअघि भाजपा समर्थकहरूले नाराबाजी गर्दै राजु विष्टको जय जयकार गर्नको साथै पोख्रेबुङ घटनाको विरोध गरे। पञ्चायत चुनाउमा पहाडको जनताले भाजपा पार्टी माथि आस्था राखेको साथै भाजपा केन्द्रीय प्रवक्ता तथा सांसद राजु विष्टको चुनाउ प्रचार अवधि बढ्दो लोकप्रियता देखेर भाग्रोप्रमो-ले आतङ्क मच्चाउन खोजेको भाजपा नेता कल्याण देवानले आरोप लगाएका छन्।

यस अवसरमा भाजपा जिल्ला अध्यक्ष कल्याण देवानले पोख्रेबुङ बजारमा हिज सांसद राजु विष्टमाथि गरेको अभद्र व्यवहारको घोर आपत्ति जनाएका छन्। तिनले भने, सयदिने रोजगारको पैसा सांसद बिष्टले रोकेको होइनन्। यो कुरा बुझ्नु अति जरूरी छ, तर सयदिने रोजगारको पैसा सांसद बिष्टले रोकेको भन्ने भाग्रोप्रमो-ले झुटो प्रचार गरिरहेको छ। तिनले पोख्रेबुङ बजारको घटनालाई लिएर चुनाउ आयोग समक्ष पत्राचार गर्ने पनि जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetjojobet girişbetgit girişholiganbetjojobetholiganbet girişholiganbetholiganbetholiganbet girişgrandpashabet girişgrandpashabet girişbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitgrandpashabetvdcasinocasibomgrandpashabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes