पोख्रेबुङमा विश्व पर्यावरण दिवस पालन

सुकेपोखरी : दार्जिलिङ जिल्लाको पोख्रेबुङ ग्राम पञ्चायत अन्तर्गत पर्ने श्री सत्य साई सेवा भजन मण्डली मगर गाउँ टर्जम चियाबारीको तत्वावधानमा आज विश्व पर्यावरण दिवसको अवसरमा वृक्ष रोपण गरियो।


यसैबीच ज्यासमिन राई तथा मनिष थापाले पर्यावरण एवम् पर्यावरण दिवसको विभिन्न पक्षलाई समेटेर आ- आफ्नो मन्तव्य व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *