पोख्रेबुङमा शीतकालिन फुटबल प्रशिक्षण कार्यक्रमको उद्घाटन

सुकेपोखरी : पोख्रेबुङ फुटबल एकाडेमीको पहलमा आयोजित शीतकालिन फुटबल प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गरियो। मनिल राईको अध्यक्षतामा साङ्गेटार खेल मैदानमा आयोजित उक्त कार्यक्रममा प्रमुख तथा विशिष्ठ अतिथिहरूमा पुरानो समयका चर्चित एवम् ख्यातिप्राप्त फुटबल खेलाड़ीहरूको विशेष उपस्थिति रहेको थियो। शरण थुलुङले सञ्चालन गरेको यस कार्यक्रमको पहिलो चरणमा राष्ट्रपिता माहत्मा गाँधीको प्रतिकृति अघि दीप प्रज्ज्वलन गरेर माल्यपर्ण गरियो। यस अवसरमा फुटबलर मेरोडोनाको निधनमा गहिरो शोक प्रकट गर्दै तिनको आत्मा शान्तिको कामना गर्दै मौन धारण गरियो। दुई महिनासम्म चल्ने यस प्रशिक्षण शिविरमा साई टीमबाट खेलेका भारतका दुईजना खेलाड़ी क्रमैले भूवनेश राई र विशाल प्रधान कोचको रूपमा रहेर प्रशिक्षण दिने भएका छन्।

 

पोख्रेबुङ फुटबल एकाडेमी अध्यक्ष निमा लामा, सचिव अश्विन राई तथा अन्यको सक्रियतामा स्थापित यस एकाडेमीले युवा जमातलाई कुलत र दुर्व्यसनबाट टाढा राख्ने उद्देश्य लिएर उक्त अभियान शुरू गरेको निमा तामाङले बताए। कार्यक्रममा उपस्थित अतिथिवृन्दले फुटबल सम्बन्धि आफ्नो महत्वपूर्ण सुझाउहरू राखे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes