पुलिस कमिश्नर डीपी सिंहको नाममा नयाँ फेक एकाउन्ट, साइबर टोलीद्वारा जाँच शुरू

सिलगढी : सिलगढीमा एकजना आईपीएस अधिकारीको नाममा सोशल मीडियामा फेक एकाउन्ट बनाएको मामिला प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार सिलगढी मेट्रोपोलिटन पुलिस कमिश्नर डीपी सिंहको नाममा सोशल मीडियामा एउटा फेक एकाउन्ट बनाएको छ। सम्भवत मानिसहरूलाई ठग्ने मनशाय लिएर उक्त एकाउन्ट बनाएको हुनसक्ने बताइएको छ। तथापि, डीपी सिंहले समयमै यसबारे जानकारी पाएपछि आफ्ना सबै चिनाजानाहरूलाई सर्तक गराएका छन्। तिनले सोशल मीडियामा बताएअनुसार कसैले आफ्नो नाममा फेक एकाउन्ट खोलेको छ। यसैले यदि त्यो एकाउन्टबाट पैसा मागेको खण्डमा त्यसलाई ध्यान नदिने बताएका छन्। तिनले उक्त फेक एकाउन्ट खोल्ने व्यक्तिविरुद्ध कानुनी कार्वाही गर्ने बताउँदै उक्त मामिला हाई प्रोफाइलको रहेकोले गर्दा साइबर टीमले मामिलाको जाँच शुरू गरिसकेको तिनले जनाए। स्मरण रहोस्, पुलिस अधिकारीको नाममा सोशल मीडियामा फेक एकाउन्ट   बनाएर रुपियाँ ठग्ने गरेको यो मामिला नयाँ होइन। यसभन्दा अघि पनि ईस्ट जोनका एसीपी स्वपन सरकारको नाममा फेक एकाउन्ट बनाएर तिनका चिनाजानाहरूलाई पैसाको माग गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes