पुलिस कमिश्नरले सिलगढीमा दुर्गा पुजा पण्डालहरूको गरे निरीक्षण, जारी गाइड लाइनको पालन गर्ने निर्देश

सिलगढी, 2 अक्टोबर (निसं): विश्वभरिमा नै प्रसिद्ध बंगालको दुर्गा पुजाको लागि काउन्टडाउन सुरू भएको छ भने दुर्गा पुजाको तयारी अन्तिम चरणमा पुगेको छ। सिलगढी पुलिस कमिश्नरेटले पनि निरन्तर दुर्गा पुजाका तयारीहरूको निरीक्षण गर्दै आइरहेको छ। आज पुलिस कमिश्नर सी सुधाकरले शहरका विभिन्न चर्चित पूजा पण्डालहरूको भ्रमण गरे।
उनले आज सिलगढी थाना अन्तर्गत दादाभाई स्पोर्टिंग क्लब, सुब्रत संघ, संघश्रीको साथै भक्तिनगर र एनजेपी थाना अन्तर्गतका क्लबहरूको पूजा पण्डालको निरीक्षण गरे। यस अवधि उनले भने, पुजा समारोह अवधि सुरक्षाको दृष्टिकोणले दुई हजार पुलिसकर्मी तैनाथ गरिने छ।
पुजाको पण्डालहरूको निरीक्षण गर्ने क्रममा उनले दुर्गा पुजा कमिटीका सदस्यहरूसँग कुराकानी गर्नको साथै सरकारद्वारा जारी गरिएको दिशा निर्देशहरूको पालन गर्ने सल्लाह दिए। पुलिस कमिश्नरसँगै अन्य पुलिस अधिकारीहरूले पनि पुजा पण्डालको निर्माण कार्य, पुजा मण्डपको आकार र बनावट साथै दर्शनार्थीहरू कहाँबाट दर्शन गर्नेछन् भन्ने सबै कुराहरूको विस्तृत रूपमा निरीक्षण गरे।
पुलिस कमिश्नर सी सुधाकरले पत्रकारहरूसँग कुरा गर्दै भने, पुजा अवधि सुरक्षाको दृष्टिले विभिन्न तयारीहरू गरिएका छन्। पूजा पण्डालहरूमा विशेष नजर राखिने छ, जसको लागि पुलिसका अधिकारी र सिभिक स्वयंसेवकहरू गरेर दुई हजार जनालाई तैनाथ गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes