पुलिसद्वारा यमराजको भेषमा कोरोनाबारे जागरूक

इस्लामपुर : कोरोनाको दोस्रो लहरको प्रकोप दिनप्रतिदिन बढ्दै गइरहे तापनि मानिसहरूलाई यसलाई लिएर हालसम्म जागरूक भएका छैनन्। यसैले इस्लामपुरमा पुलिसकर्मी बापन दासले यमराज भेषमा यहाँको सडकमा ओर्लिएर मानिसहरूलाई कोरोनाबारे जागरूक गराउँदै मास्क र सेनिटाइजर वितरण गरिरहेका छन्। तिनी आज यमराजको भेषमा इस्लामपुरको सड़कहरू, अस्पताल, टर्मिनस इलाकामा आवत जावत गर्ने मानिसहरू लगायत बाइक, टोटो तथा बसका चालक तथा यात्रीहरूलाई हात जोडेर अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने अपील गरे। कोरोना भाइरसको संक्रमणबाट बाँच्नको लागि मास्क, सेनिटाइजर र सामाजिक दूरी अत्यन्त आवश्य रहेकोले गर्दा साधारण मानिसहरूलाई यसबारे जागरूक गर्ने उद्देश्य लिएर आज आफू यमराजको भेषमा सडकमा ओर्लिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetsezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerGrandpashabetcasibommatbet girişmatbet girişVDCasinopusulabet girişcasibom girişcasibom girişsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinobetgit girişcasibomgrandpashabetholiganbetpusulabetsekabetbetciosekabetjojobetmarsbahiscasinoroyalmatbetimajbetteosbetgrandpashabetpornograndpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobet Built with ❤︎ by appycodes