पुलिस हिरासतमा एकजनाको मृत्यु भएपछि सिलगढ़ीको मतिगढ़ामा तनाउ

सिलगढ़ी: पुलिस हिरासत एकजना व्यक्तिको मृत्यु भएपछि सिलगढ़ीको मतिगढ़ामा तनाउको माहौल देखा परेको छ। प्राप्त जानकारी अनुसार बुधवार अपरान्ह मतिगढ़ा पुलिसले बेचन राय नाम गरेको एकजना व्यक्तिलाई अवैध रूपमा रम-रक्सी बेचेको आरोपमा पक्रिएर थानामा लगेर गएका थिए। यसपछि साँझमा पक्रा परेका व्यक्ति बेचन राय बिमार भएकोबारे तिनका परिवारका सदस्यहरूलाई खबर दिइयो। यसपछि बेचनलाई मतिगढ़ा ब्लक अस्पतालमा लगियो, जहाँ तिनको मृत्यु भयो। बेचनको मृत्यु भएपछि परिवारका सदस्यहरूले क्षोभ प्रकट गर्दै तिनका छोरा राहुल रायले आफ्नो पितालाई पुलिसले कुटपिट गर्दा तिनको मृत्यु भएको आरोप लगाएका छन्। उक्त घटनाको उच्च स्तरीय जाँच गरिनु पर्ने साथै सम्बन्धित पुलिस कर्मीहरू विरूद्ध कार्वाही गरिनु पर्ने तिनले माग गरेका छन्।

अर्कोतिर, बिहिवार बिहान म्याजिस्ट्रेट जाँचको लागि मतिगढ़ा ब्लक अस्पतालमा लगियो अनि यसपछि शवलाई पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइयो। तथापि यसभन्दा अघि मतिगढ़ा पुलिस थाना अघि एम्बुलेन्सलाई रोकेर मृतकको परिवारका सदस्यहरू लगायत स्थानीय मानिसहरूले घटनाको विरोधमा व्यापक प्रदर्शन गरे। यस अवधि कुनै प्रकारको अप्रिय दुर्घटना नहोस् भनेर घटनास्थलमा विशाल पुलिस वाहिनी तथा ऱ्याफ तैनाथ गरिएको थियो।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes