पुलिस हिरासतमा मर्ने वेचन रायको अन्तिम संस्कार

सिलगढी : पुलिस हिरासतको अवधिमा मृत्यु भएको वेचन रायको आज किरणचन्द्र श्मशानमा अन्तिम संस्कार गरियो। तथापि यसभन्दा अघि तिनको मृत्युको घटनालाई लिएर परिवार पक्ष तथा स्थानीय मानिसहरूले आक्रोश व्यक्त गर्दै हिजो बिहिबार महानन्दा पुल नजिकमा टायर जलाएर पथ अवरोध गर्दै विरोध प्रदर्शनी गरेका थिए। परिवार पक्ष तथा गाउँलेहरूले वेचन रायलाई मतिगढा पुलिसले पक्राउ गरेपछि हिरासतमा कुटपीट गर्दा नै तिनको मृत्यु भएको आरोप लगाएको छ। तथापि, आज उक्त घटनालाई लिएर परिस्थिति केही सामान्य बनेपछि नै तिनको अन्तिम संस्कार गरिएको बताइएको छ। स्मरण रहोस्, गत बुधबार अवैध रम-रक्सी बिक्री गर्ने गरेको अभियोगमा बेचन रायलाई मतिगढा पुलिसले हिरासतमा लिएर थाना लगेको थियो। थानामै तिनी अस्वस्थ्य भएपछि यसबारे परिवारका सदस्यहरूलाई खबर दिइयो। खबर पाएर परिवारका सदस्यहरू मतिगढा ब्लक अस्पतालमा पुगेपछि बेचनको मृत्यु भएको थाहा पाए। पुलिसले कुटपीट गरेको कारण नै तिनको मृत्यु भएको परिवारका सदस्यहरूको आरोप रहेको छ। अर्कोतिर, पक्रा परेका वेचन राय अचानक अस्वस्थ्य भएपछि तिनलाई मतिगढा ब्लक अस्पतालमा लैजाँदा त्यहाँका चिकित्सकले मृत घोषित गरेको पुलिसको भनाइ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes