पुलिसका डीजी रवीन्द्र कुमारले गरे सिलगढीमा पुलिस अधिकारीहरूसित बैठक

सिलगढी : राज्य पुलिसका डीजी रवीन्द्र कुमार आज सिलगढी आइपुगेपछि वर्तमान परिस्थितबारे पुलिस अधिकारीहरूसँग एउटा बैठक गरे। गत केही दिन अघि तिनी उत्तरबंगाल भ्रमणमा आएका थिए। तिनले वर्तमान परिस्थितिलाई लिएर एकपछि अर्को गर्दै विभिन्न जिल्लाका पुलिस अधिकारीहरूसँग बैठक गरिरहेका छन्। सिलगढी पुलिस कमिश्नरेटका अधिकारीहरूसँग आज एउटा बैठक गरेपछि तिनले पत्रकारहरूसँग कुराकानी गर्दै रुटिन रूपमा विभिन्न जिल्लामा यस प्रकारको परिभ्रमण गर्ने बताउँदै लकडाउनको कारण प्रशासनिक आलोचनामा समस्या भएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *