पुलिस कर्मीहरूलाई ‘रोड वक एण्ड रन’-को आयोजना

सिलगढी: काम वाहेक शरीरलाई स्वस्थ राख्नको लागि पुलिस कर्मीहरूलाई रोड वक एण्ड रनको पहल गरियो। आज सिलगढीको पुलिस कमिश्नर गौरव शर्माको नेतृत्वमा 100 भन्दा अधिकले गाड़ीधुरा-पानीघट्टामा 8 किलोमीटर रोड वक एण्ड रन-मा अंश ग्रहण गरे। यसपछि स्ट्रेचिङ, योग अनि मेडिटेशन सेशनको पनि आयोजना गरियो। उक्त कार्यक्रम मुख्य रूपले शरीरको स्वस्थ राक्नको लागि साथै काममा मनोबल बढ़ाउने उद्देश्य लिएर आयोजित गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *