पुलिसको हस्तक्षेप पछि मिरिक बजार बन्द

मिरिक: मिरिक बजार व्यवसाय संगठन र कृष्णनगर व्यवसाय संगठनले हिजो बेलुकी एउटा भिडियो जारी गर्दै आज आइतवारदेखि हुने जीटीए लकडाउनले प्रभाव मिरिकमा नपर्ने  घोषणा गरेकोले मिरिक बजार बिहान खुल्ला रहेको थियो तर पुलिस प्रशासनको हस्तक्षेप पछि आज बजार बन्द गरियो। आइतबार बिहान डीएमको आदेश र जीटीए जनसम्पर्क अधिकारीसँगको बैठकपछि व्यवसाय संगठनले मिरिकमा पुणरूपले लकडाउन लागु हुने फेरि घोषणा गऱ्यो। लकडाउनको प्रभाव मिरिकमा पूर्णरूपले परेको देखियो। प्राप्त जानकारी अनुसार मिरिक व्यवसाय संगठनका अध्यक्ष सौराज गोलेलाई मिरिक थाना प्रभारीले यस विषयमा कुराकानी गर्न मिरिक थानामा बोलाएका थिए। कुराकानीपछि पत्रकारहरूलाई सम्बोधन गर्दै गोलेले भने, यो लकडाउन विषयमा कतिपय भुल बुझाबुझ भएकोले कुराकानी गर्न थाना प्रभारीले बोलाए पछि तिनीसित कुराकानी गरे। तिनले शनिबारको विषयलाई प्रष्ट पार्दै आफुहरूले सरकारको हरेक घोषणालाई मानिरहेका तर हिजो हामीले मिरिक बजार मात्र बन्द गर्ने भन्ने कुरा बुझ्यौ जसले गर्दा संगठनका सदस्यहरू सहमत भएनन् किनकि सम्पूर्ण मिरिक बन्द भए हामी मान्ने थियौ भन्ने कुरा भएकोले गर्दा उक्त निर्णय लिनु आफुहरू वाध्य बनेको बताए। तर डीएमको आदेश आएपछि राति नै बसेर फेरि बन्द नगर्ने निर्णय लिएको पनि तिनले बताए। जीटीएको पहललाई स्वागत गर्दै कोरोनाबाट मिरिकलाई बचाउन आफुहरू सदैव लागिपरेको अनि लागि परिरहने दावी गर्दै तिनले एक महिना पनि बन्द गर्न तयार रहेको बताए। लकडाउन कडाकडी र पुर्णरूपले सबैले पालन गर्नुपर्छ भन्दै आजदेखि मिरिक बजार कडाकडी बन्द रहने तिनले बताए। सिलगढीबाट मालगाडी लगातार आइरहेकोले गर्दा लकडाउन सफल नभइरहेको तिनले बताउँदै लक डाउन गरेपछि सिलगढीको रुट सम्पूर्ण बन्द हुनपर्छ भनी जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes