पुलिसको परिचय दिएर छिनताई गरेको मामिलामा पक्रा पर्ने 2 जना आरोपी अदालतमा पेश

सिलगढी : पुलिसको परिचय दिएर छिनताई गर्ने योजना बनाउनको साथै यसलाई कार्यान्वित गर्नको लागि ठाउँ पनि निश्चित गरिसकेको थियो। तर पुलिसको तत्परताको कारण आरोपीहरू असफल बनेको बताइएको छ। प्राप्त जानकारी अनुसार गत आइतबार दार्जिलिङ निवासी संजोग गुरूङ नाम गरेको एकजना युवक सिटी सेन्टरबाट एउटा सिटी अटोमा सवार भएर चम्पासारीतर्फ गइरहेका थिए। उक्त अटोमा चालक, संजोग गुरूङ र अन्य एकजना यात्री थिए। उक्त अटो रेगुलेटेड मार्केट पुगेपछि उक्त अटोका चालकले अटो रेगुलेटेड मार्केटको 2 नम्बर गेटभित्र रहेको एउटा सुनसान ठाउँमा लग्यो। यसपछि संजोग गुरूङसित बस्ने एकजना सहयात्रीले आफूलाई पुलिसको परिचय दिएर तिनको छानबीन गरेर फोन र केही रुपियाँ लिएर टोटो चालक र उक्त व्यक्ति त्यहाँबाट चम्पट कसेको बताइएको छ। यसपछि पीडित संजोग गुरूङले घटनाबारे प्रधान नगर थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले केही घण्टाको अवधिमै पुलिसको परिचय दिएर रुपियाँ छिनताई गर्ने व्यक्ति सहित अटो चालकलाई पक्राउ गर्यो। पक्रा परेकाहरूमा शान्तनु सरकार (34) र सन्तलाल राजभर (30) सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार शान्तनु सरकार यसभन्दा अघि पनि विविध अपराधिक मामिलामा पक्राउ भइसकेका थिए भने दुवै आरोपीविरुद्ध फर्जी पुलिसको परिचय दिएर छिनताई लगायत अन्य केही अपराधिक मामिला दर्ता गरेर आज तिनीहरूलाई सिलगढी अदालतमा पेश गर्यो। पुलिसले पक्रा परेका आरोपीबाट उक्त घटनामा प्रयोग गरेको सिटी अटो, संजोग गुरूङबाट छिनताई गरेको मोबाइल पनि उद्धार गरेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbetparkjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetsorgu paneliurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinobetparkholiganbetgrandpashabetpusulabetvdcasinomatadorbetsahabetonwinmatadorbetsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandrabetparkgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişbetpuancasinoroyalpalacebetgrandpashabetbetbeyteosbetbahiscasinobetgitholiganbet1win1winjojobetjojobetbetgitDeneme Bonusu Veren Sitelergrandpashabetcasibompusulabet girişbetbeycasibomgrandpashabetcasibomcasibomgrandpashabetdeneme bonusu veren sitelerbetpark Built with ❤︎ by appycodes