पुलिसको परिचय दिएर मानिसहरूलाई रुपियाँ ठग्ने गुटका 3 जना पक्राउ

सिलगढी (निसं): आफूलाई पुलिसको परिचय दिएर मानिसहरूलाई ठग्ने गुटको प्रधान नगर थाना पुलिसले रहस्योत्घाटन गरेको छ। उक्त घटनामा पुलिसले 3 जनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा सरजु बसाक, सौरभ दे, खोखन सरकार सामेल छन्। उल्लेखनीय छ, गत 24  अगस्तमा अटोमा सवार केही मानिसहरूलाई आफूलाई पुलिस भन्दै परिचय दिएर चम्पासारी निवेदिता रोडमा एउटा वाहनलाई रोकेर वाहनमा सवार व्यक्तिको छानबीन गरे। यस अवधि उक्त व्यक्तिको पकेटबाट 50 हजार रुपियाँ निकालेर लगेको बताइएको छ। यसपछि उक्त व्यक्तिले थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका प्रधान नगर थाना पुलिसले गत 25 अगस्तमा कमिश्नरेट भवनको पछिल्तिर रहेको प्रमोदनगर इलाकाबाट नकली पुलिसको अटो र चालक सरजु बसाकलाई पक्राउ गरेको बताइएको छ। यसपछि पुलिसले गत 26 अगस्तमा आरोपी सरजु बसाकलाई सिलगढी अदालतमा पेश गरेपछि 4 दिनको पुलिस हिरासतमा लिएर सोधखोज गर्दा उक्त गुटका अन्य 2 जनाको नाम अघि आयो। पुलिसले गत अबेर राति सौरभ दे र खोखन सरकारलाई जङ्क्शन पीडब्ल्युडी भवन नजिकबाट पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes