पुलिसको सहयोगमा 200 फिट तल झेरेका युवकको बाँच्यो ज्यान

कालीझोडा (निसं): राष्ट्रीय राजमार्ग 10-को सेभोक थाना अन्तर्गत कालीझोडा अन्धेरी झोडा नजिक आइतबार अपरान्ह साथीहरूसित विवाहको कार्यक्रम कालेबुङबाट सिलगढी फर्कीरहेको समय शौच गर्न जाँदा एकजना युवक अचानक लडेर सडकबाट लगभग 200 फीट तल झरे। उक्त दुर्घटनामा पर्ने युवकलाई पुलिसको सहयोगमा गम्भीर घाइते अवस्थामा उद्धार गरेपछि तिनको ज्यान बाँचेको बताइएको छ। यसपछि उपचारको लागि तिनलाई तत्कालै सिलगढीको एउटा नर्सिङ होममा लगियो। घाइते युवक सिलगढीको एनजेपी निवासी विश्वजीत घोष (32) हुन् भनी बताइएको छ।

पुलिस सूत्रले दिएको जानकारी अनुसार, एकजना व्यक्ति आइतबार अपरान्ह सडकबाट तल झरेको सूचना पाउन साथ सेभोक आउट पोस्ट पुलिसको टीम घटनास्थलमा पुगेको थियो। यसपछि पुलिसले स्थानीय कालीझोडाका केही मानिसहरूको सहयोगमा उक्त व्याक्तिलाई लगभग डेढ घन्टासम्म लगातार प्रयास गरेपछि  गम्भीर घाइते अवस्थामा उद्धार गरेर तिनको ज्यान बचाउन सफल भएको छ। यद्यपि उक्त व्याक्ति लडेर गम्भीर रूपमा घाइते भएकोले तिनलाई सिलगढीको एउटा निजी अस्पतालमा उपचारको लागि पठाइदिएको सेभोक आउट पोस्ट प्रभारी ओसी तपन दासले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetcashwin girişholiganbet girişcratosroyalbetcashwinnesinecasino girişcratosroyalbet girişamgbahisnesinecasino girişnesinecasinocasinomilyon girişbetcio girişpusulabet girişchild porngrandpashabetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetcasinoroyalvdcasinoJojobetcasibomcasinoroyal giriş Built with ❤︎ by appycodes