पुलिसको तत्परतामा 12 घण्टाको अवधिमै चोरी गरेको स्कुटी उद्धार

सिलगढी: चोरी भएको 12 घण्टाको अवधिमै पुलिसले चोरी गरेको स्कुटी उद्धार गरेको छ। पुलिसको तत्परतामा चोरी भएको स्कुटी फिर्ता पाएपछि स्कुटी मालिक निक्कै खुसी छन्। प्राप्त जानकारी अनुसार गत आइतबार अपरान्ह अम्बिकानगर निवासी साजु रायले आफ्नो दोकान नजिक स्कुटी राखेका थिए। यसपछि तिनले अचानक राखेको ठाउँमा स्कुटी नदेखेपछि यताउता खोजी गरे तापनि स्कुटी नपाएपछि तिनले घटनाबारे एनजेपी थानामा लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले गत राति नै भालोबासा मोड संलग्न जोडपाखरीबाट चोरी गरेको स्कुटी उद्धार गरेको छ। यसपछि पुलिसले साजु रायलाई स्कुटी उद्धार गरेको बारे खबर दिएपछि तिनी थानामा पुगेर आफ्नो स्कुटी चिन्हित गरे। एनजेपी थाना पुलिसले आज साजु रायलाई स्कुटी सुम्पिदिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes