पुलिसको तत्परतामा निखोज नाबालिका उद्धार, युवक पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसको तत्परतामा निखोज नाबालिका उद्धार गरिएको छ भने घटनामा संलग्न रहेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक मतिगढाको वेद बस्ती इलाका निवासी विश्वजीत रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत 10 अगस्तमा एनजेपी थाना अन्तर्गत शीतलपाडा इलाकाबाट 15 वर्षीय नाबालिका निखोज भएको थियो। परिवारका सदस्यहरूले यसबारे हिजो एनजेपी थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले आज बिहानै फुलबारी बजार संलग्न इलाकाबाट उक्त नाबालिकालाई उद्धार गर्नको साथै विश्वजीत राय नाम गरेको युवकलाई पक्राउ गरेको छ। उद्धार गरिएको नाबालिकासित सोधखोज गर्दा आरोपी विश्वजीतले तिनलाई फकाई-फुस्लाई गरेर अन्यत्र कतै लैजाने प्रयास गरिरहेका थिए। परिवार पक्षबाट युवकविरुद्ध थानामा अपहरणको मामिला दर्ता गरेको बताइएको छ। पक्रा परेका युवकलाई आज जलपाईगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinogalabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişcasibom1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinocasibommatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahiscashwin girişgrandpashabetesbetgrandpashabetbettilt girişcasibompusulabet giriş Built with ❤︎ by appycodes