पुलिसले निकालिदिइयो म्याजिक वाहनको फुट रेस्ट

खोरीबारी : सडक दुर्घटनालाई रोक्नको लागि घोषपुकुर ट्राफिक पुलिसले आज खोरीबारी, घोषपुकुर र नक्सलबारीमा अभियान चलायो। सेभ ड्राइभ सेफ लाइफ अन्तर्गत आज ट्राफिक पुलिसले म्याजिक वाहनहरूको पछिल्तिर लगाइएको फुट रेस्ट निकालिदिएको छ। घोषपुकुर ट्राफिक ओसी सञ्जीव दत्तले खोरीबारी, नक्सलबारी, घोषपुकुर क्षेत्रहरूमा धेरै संख्यामा म्याजिक वाहन चल्ने गर्दछ। केही म्याजिक वाहन चालकहरूले धेरै सवारी लिने लोभले वाहनको पछिल्तिर अवैध रूपमा फुट रेस्ट लगाएर यात्रीहरू त्यसमा सवार हुने गर्दछ। जसले गर्दा दुर्घटनाको अधिक सम्भावना रहेकोले गर्दा यस्ता दुर्घटनाहरू रोक्ने उद्देश्य लिएर उक्त अभियान चलाइएको बताइएको छ। यसको साथै मानिसहरूलाई सेभ ड्राइभ सेफ लाइफबारे जागरूक पनि गराइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes