पुलिस प्रशासनद्वारा कुड्की गरिएको समीर सुब्बाको घर आजदेखि खोलियो

खरसाङ : गोर्खा जनमुक्ति मोर्चाको एक कार्यकर्ता साथै महल्दिराम ब्लकका सभापति समीर सुब्बाको पुलिस प्रशासनद्वारा कुड्की गरिएको घर आज लगभग साढे तीन वर्षपछि खोलिएको छ । समीर सुब्बाको उक्त घरको स्थिति एकदमै जीर्ण बनिसकेको थियो। प्रशासनले घरको छानो र सर सामानहरू सबै लगेपछि तीन बर्खाको पानीले सबै काठहरु कुहिएर फेरि परिवार बस्नै नसक्ने दुःखदायी दृश्य देखेर उपस्थित सबै कार्यकर्ताहरु दुखित बनेको गोजमुमो पदाधिकारीहरूले बताएका छन्। समीर सुब्बाको माता पिताले “मेरो छोरा सम्पूर्ण गोर्खाहरुको हितको निम्ति आन्दोलनमा होमिएको थियो, निष्ठापुर्वक एक गोर्खा भएर आन्दोलनमा सहभागी बनेको थियो भनी बताएका छन्। खरसाङ महकुमा अन्तर्गत महल्दीरामस्थित समीर सुब्बाको तीन वर्षपछि घर खोल्दा गोजमुमो बिमलपन्थीका कार्यकर्ताहरू निकै भावुक देखिए।

 

आजको कार्यक्रममा सिटोङ लाटपञ्जार समष्टि र महानदी तीनधारे समष्टीका प्रतिनिधि साथै कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। महल्दीरामस्थित समीर सुब्बाको घर खोल्न गोजमुमो तीनधारे महानदी समष्टीको संयोजक आइतमान राई, सिटोङ लाटपञ्जार समष्टि सभापति सुनिल राई, युवा मोर्चाका सिटोङ खण्डको सभापति प्रमोद खवास, सचिव रबीन खवास, युवा मोर्चाका तीनधारे महानदी समष्टीको संयोजक शेखर राई, कृष्ण राई लगायत अन्यहरू उपस्थित थिए। समीर सुब्बाको घर खोलेपछि पार्टीको सांगठनिक सभा पनि सम्पन्न गरियो। उक्त सभालाई बिमलपन्थी गोजमुमो सिटोङ लाटपञ्जार समष्टी सभापति सुनिल र युवा मोर्चाका सिटोङ खण्डको सभापति प्रमोद खवासले सम्बोधन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpas girişbetpasJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes