पुलिस थाना नजिकै रहेको अलिपुरद्वार सहरको 11 वटा दोकानमा चोरी

अलिपुरद्वार : अलिपुरद्वार सहरको न्यु टाउन इलाकामा एकपछि अर्को गर्दै 11 वटा दोकानमा चोरी भएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार अलिपुरद्वार सहरको न्यु टाउन इलाकामा गत राति केही दुष्कृतिहरूले एकपछि अर्को गर्दै 11 वटा दोकानमा चोरी गरेर चम्पट कसेको बताइएको छ। आज बिहान दोकानका मालिकहरू दोकान खोल्न आउँदा दोकानमा चोरी भएकोबारे थाहा पाएपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको छ। पुलिस थानादेखि केही पर रहेको उक्त दोकानहरूमा कसरी चोरी भयो भन्ने विषयलाई लिएर व्यवसायीहरूले प्रश्न चिन्ह खडा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibombetpasStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes