पुलिस थानाभित्र युवकको रहस्यमय मृत्यु, उच्च स्तरीय जाँच गरिनु पर्ने परिवार पक्षको माग

राजगञ्ज, 12 दिसम्बरः पुलिस थानाभित्र नै युवकको रहस्यमय मृत्यु भएको घटना प्रकाशमा आएको छ। मदारीहाट थानाको चाइल्ड केयर कार्नरको बाथरुमबाट युवकको झुन्डिएको अवस्थामा शव फेला परेको छ। उक्त घटनालाई लिएर इलाकामा निक्कै सनसनी फैलिएको छ। मृतक युवकको नाम राहुल राय (20) हो। उनको घर जलपाइगढी जिल्लाको राजगञ्ज ब्लकको चेउलीबाडी छाट मयलानीगछमा रहेको छ।
पुलिस सूत्रले दिएको जानकारी अनुसार, मादारीहाट थानामा एकजना युवक हराएको घटनामा सोधखोज गर्न चार जना युवकलाई मङ्गलबार राति थानामा ल्याइएको थियो। तीमध्ये राहुल राय पनि थिए। राति सोधसोध गरेपछि उनीहरूलाई थानामा चाइल्ड केयर कार्नरमा राखिएको थियो। बुधवार बिहान सो कोठाको बाथरुमको भेन्टिलेटरमा घाँटीमा फाँसी लगाएको अवस्थामा राहुलको शव फेला पर्यो।
घटनाको जानकारी पाएपछि मदारीहाट थानामा मृतक युवकको परिवारका सदस्यहरू पुगे। मृतकको परिवारका सदस्यहरूले बताए अनुसार, राहुल मेकअप आर्टिस्टको काम गर्थे। यसको साथै उनी आफूलाई महिला जस्तो सजाउन पनि मन पराउँथे। कोचबिहार जानको लागि उनी आइतबार घरबाट निस्केका थिए। मंगलवारसम्म परिवारसँग उनको फोनमा कुरा भएको थियो तर बुधवार मदारीहाट थानाबाट राहुलको झुन्डिएको शव फेला परेको कुरा थाहा पाए। पुलिस हिरासतमा हुँदा कसरी उनको मृत्यु भयो भन्ने परिवारका सदस्यहरूले प्रश्न उठाएका छन्। यसको साथै उक्त घटनाको उच्च स्तरीय जाँच गरिनु पर्ने परिवार पक्षले माग गरेका छन्। आज कोचबिहार मेडिकल कलेजमा एक मेडिकल बोर्ड गठन गरेर मृतकको शवको पोस्टमार्टम गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes