पुलिस भ्यानबाट भागेका एकजना आरोपी पक्राउ

सिलगढी : पुलिसको भ्यानबाट भागेका दुईजना आरोपीमध्ये कृष्ण दे-लाई पक्राउ गर्न एनजेपी थाना पुलिस सफल भएको छ। स्मरण रहोस्, आज बिहान सिलगढी जिल्ला अस्पताल नजिक एनजेपी थानाको पुलिस भ्यानबाट दुईजना आरोपीले सुइँकुच्चा ठोकेका थिए। यसपछि पुलिसले खोजी अभियान चलाएर 6 घण्टाको अवधिमा भागेका दुईजना आरोपीमध्ये कृष्ण दे-लाई पक्राउ गरेको छ। भागेको अन्य एकजना आरोपीको खोजी जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusdasdasdroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet jojobetkargabetİmajbetimajbetJojobetPusulabet jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbettipobet Built with ❤︎ by appycodes