पोलियोको औषधी खाएर डेढ वर्षीय शिशु दृष्टिहीन

धुपगढी : पोलियोको औषधी खाएर डेढ वर्षको एउटा शिशु दृष्टिहीन भएको अभियोग लगाउँदै आज शिशुका परिवारका सदस्यहरू स्वास्थ्य कार्यालमा पुगेका थिए। परिवारका सदस्यहरूले स्वास्थ्य कार्यालयलाई यसबारे जानकारी गराएपछि अधिकारीहरूले लिखित अभियोग दर्ता गर्ने आश्वासन दिएका छन्। धुपगढी ब्लकको दुरामारी केरानीपाडा इलाकामा उक्त घटना घटेको हो। प्राप्त जानकारीअनुसार डेढ वर्षीय दीपान्विता रायलाई गत 5 फरवरीको दिन प्राथमिक स्वास्थ्य केन्द्रमा दुवैवटा हातमा इन्जेक्शन लगाइएको 10 मिनटपछि फेरि खुट्टामा एउटा इन्जेक्सन लगाइएको परिवारका सदस्यहरूको आरोप रहेको छ। भिटामिन ए एवम् पोलियो भ्याक्सिन खाएको केही समयपछि उक्त शिशुको दाहिने आँखा रातो भएको केहीपछि फेरि देब्रे आँखा पनि रातो भएको साथै राति दुवै आँखा अझ रातो भएपछि परिवारका सदस्यहरूले उक्त शिशुलाई बिहान वीरपाडा स्टेट जेनरल अस्पतालमा लगेको बताइएको छ। यसपछि त्यहाँका डाक्टरले उक्त शिशुलाई उत्तरबंगाल मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिए। उक्त अस्पतालमा उपचार अवधि शिशुको दृष्टिशक्ति नरहेको थाहा पाएपछि उचित उपचारको लागि नेपालमा लगे तापनि त्यहाँका डाक्टरले शिशुको दृष्टिशक्ति ठीक हुने सम्भावन नरहेको बताए। उक्त शिशुको सटीक उपचारको लागि हैदराबाद, काठमाडौँ लैजाने डाक्टरले परामर्श दिए तापनि आर्थिक अभावको कारण परिवारका सदस्यहरू शिशुको उपचार गर्न असमर्थ रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahismatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişdoedachild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabet Built with ❤︎ by appycodes