पोली हाउस बनाउनेहरूलाई सभासद प्रणाम रसाइलीद्वारा फारम वितरण

खरसाङ (निसं) : जीटीएको मनोनित सभासद तथा हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाइलीले आज खरसाङको गिध्द पहाड़स्थित आफ्नो कार्यालयमा पोलि हाउस वितरण विषयमा सभा गरे। यस अवधि पोली हाउस बनाउन इच्छुकहरूलाई फारम पनि वितरण गरियो। सभामा सभासद रसाइलीले बताए अनुसार खरसाङ क्षेत्रको जम्मा 30-35 जना कृषकहरूलाई पोली हाउसको लागि फारम वितरण गरे। उक्त पोली हाउस वितरण कार्यपछि पत्रकारहरूसित कुराकानी गर्दै सभासद रसाइलीले आज खरसाङको गिध्द पहाड़स्थित कार्यालयमा पोली हाउसलाई लिएर सभा गरिएको बताउँदै वागवाणी विभागका अधिकारीहरूको सक्रियता र अगुवाईमा अनि जीटीए प्रमुख कार्यपाल अनित थापाको पहलमा विभिन्न क्षेत्रहरूका कृषकहरूलाई पोली हाउस वितरण गर्नलाई सभा गरिएको साथै यसको निर्माणको लागि 30-35 जनालाई फारम वितरण गरिएको जानकारी गराए। तिनले अझ भने, ‘अन्य समष्टीका कृषकहरूले पनि पोली हाउस बनाउन इच्छा भए गिध्द पहाड़स्थित कार्यालयमा आएर सम्पर्क गर्न सक्नेछन् र यसको लागि सम्बन्धित समष्टीका सभासदहरूले यसको जानकारी गराउन सक्ने अनुरोध गर्दछु। पोली हाउसको लागि सर-सल्लाह गर्न आगामी 4 जनवरीको दिन खरसाङ खण्ड अन्तर्गत पाण्डु ग्राम पञ्चायतमा सभा गरिनेछ। यसैगरी, च्याऊ खेती विषयमा पनि कुनै पनि समष्टीको कृषकहरू इच्छुक भए सम्पर्क गर्न सक्ने र च्याऊ खेतीको लागि जीटीएले सहयोग गर्ने सभासद प्रणाम रसाइलीले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes