पोडाझाड कावाखालीको अनिच्छुक कृषकहरूको जमिन फिर्ता दिनुपर्ने मागमा सिलगढीमा र्‍याली

सिलगढी : पोडाझाड कावाखालीको अनिच्छुक कृषकहरूको जमिन फिर्ता दिनुपर्ने माग गर्दै पोडाझाड कावाखाली भूमि रक्षा कमिटीले आज एउटा र्‍याली निकाल्यो। एआईकेएमएस संगठनले पनि कृषकहरूको उक्त आन्दोलनलाई समर्थन जनाएको छ। अनिच्छुक कृषकहरूको जमिन फिर्ता दिइने माग गर्दै आज सिलगढीको एयरभ्यू मोडबाट एउटा र्‍याली निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गरेपछि कञ्चनजङ्घा स्टेडियममा पुगेर समापन गरियो। एआईकेएमएस-का केन्द्रीय महासचिव सुशान्त झा-ले बताएअनुसार गरिब मानिसहरू प्रताडित भइरहेकोले गर्दा तिनीहरूलाई न्याय दिलाउने उद्देश्य लिएर संगठन अघि आएको हो। पोडाझाड कावाखालीका गरीब कृषकहरूले जमिनको उचित मूल्य पाएका छैनन्। तिनीहरूबाट कम्ती मूल्यमा जमिन किनेर अधिक मूल्यमा व्यवसायी संस्थालाई बिक्री गरेकोले गर्दा आफूहरूद्वारा एउटा र्‍यालीको माध्यमद्वारा सरकारको ध्यानाकर्षण गरेको तिनले बताए। यसपछि पनि कुनै प्रकारको पदक्षेप ग्रहण नगरे आगामी दिनमा वृहत आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasinobetgitromabetbetgitgameofbetradissonbetcratosroyalbetholiganbetholiganbetholiganbetgrandpashabetcratosroyalbetamgbahiscasinowonmercurecasino girişholiganbetgrandpashabetgrandpashabetholiganbetimajbetpusulabetvdcasinograndpashabetbetciomercurecasinograndpashabetbetpuanjojobetesbet girişbetpuan girişgrandpashabet girişesbetgrandpashabetgrandpashabet girişbetbeybetbey girişgrandpashabet girişgrandpashabetchild pornimajbetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetJojobetgrandpashabetteosbet Built with ❤︎ by appycodes