पोस्टर च्यातेको आरोपमा भाजपाका 13 जना नेता तथा कार्यकर्ताहरू जेल हिरासतमा

सिलगढी :  राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको पोस्टर च्यात्नको साथै महिला पुलिस कर्मीहरूमाथि अभद्र व्यवहार गरेको आरोपमा 13 जना भाजपा नेता, कार्यकर्ता तथा समर्थकहरूलाई अदालतले जेल हिरासतमा राख्ने आदेश दिएको छ। तिनीहरूमध्ये भाजपा युवा मोर्चा नेता कञ्चन देवनाथ र सौरभ सरकार पनि सामेल छन्। प्राप्त जानकारी अनुसार भाजपाका नेता, कार्यकर्ता तथा समर्थकहरूविरुद्ध मोठ 6 वटा धारा अन्तर्गत मामिला दर्ता गरिएको छ। आज तिनीहरूलाई सिलगढी अदालतमा पेश गरेपछि न्यायाधीशले 14 दिनको जेल हिरासतमा राख्ने निर्देश दिएको छ। स्मरण रहोस्, गत 6 दिसम्बरको दिन भाजपाको उत्तरकन्या अभियान अवधि पुलिसले भाजपा कार्यकर्ता तथा समर्थकहरूमाथि अत्याचार गरेको साथै यस अभियान अवधि भाजपाका एकजना कार्यकर्ताको पनि मृत्यु भएको थियो। यसैको प्रतिवादमा भाजपाले हिजो सम्पूर्ण उत्तर बंगालमा 12 घण्टा बन्द बोलाएको थियो। बन्दको समर्थनमा सडकमा ओर्लिएका भाजपाका नेताहरू तथा समर्थकहरूले सिलगढीको एयरभ्यू मोडमा टाँसिएको मुख्यमन्त्री ममता ब्यानर्जीको पोस्टर च्यात्नको साथै जलाइदिएपछि तृणमूल कांग्रेस अनि भाजपा कार्यकर्ताहरूमाझ झमेला सृष्टि भएको थियो। यसपछि घटनाको खबर पाएर विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेर 13 जना भाजपा नेता तथा समर्थकहरूलाई पक्राउ गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes