पोस्टर च्यातेको आरोपमा भाजपा र तृणमूल समर्थकहरूमाझ झमेलापछि उतप्त सिलगढी सहर

सिलगढी : राज्यकी मुख्यमन्त्री तथा तृणमूल नेत्री ममता ब्यानर्जीको सिलगढी सहरमा टाँसिएको पोस्टर च्यातेको भाजपा कार्यकर्ता तथा समर्थकहरूविरुद्ध अभियोग उठेको छ। यसलाई लिएर भाजपा र तृणमूल कार्यकर्ताहरूमाझ झगडा शुरू हुँदा सिलगढी एयरभ्यु मोड इलाकामा उत्तेजनाको माहौल सृष्टि भएको छ।  स्मरण रहोस्, हिजो उत्तरकन्या अभियान अवधि भाजपामाथि पुलिसको अत्याचार साथै भाजपा कार्यकर्ता उलेन रायको मृत्युको घटनाको विरोध जनाउँदै भाजपाले आज सम्पूर्ण उत्तर बंगालमा 12 घण्टा बन्द बोलाएको छ। बन्दको समर्थनमा आज भाजपका कार्यकर्ता तथा समर्थकहरूले सिलगढीको एयरभ्यु मोडमा आगो जलाएर विक्षोभ प्रदर्शन गरे। सिलगढीको एयरभ्यु मोडमा टाँसिएको राज्यकी मुख्यमन्त्री तथा तृणमूल नेत्री ममता ब्यानर्जीको पोस्टरहरू च्यात्नको साथै यसलाई जलाएको भाजपाका कार्यकर्ता तथा समर्थकहरूविरुद्ध अभियोग उठेको छ। यसपछि विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेर भाजपा नेता तथा कार्यकर्ताहरूलाई हिरासतमा लिएको छ। सिलगढीको एयरभ्यु मोडमा विक्षोभ प्रदर्शन अवधि भाजपाका नेता तथा कार्यकर्ताहरूले मुख्यमन्त्रीको पोस्टर च्यातिदिएको आरोप लगाउँदै तृणमूलका नेतृत्वहरूले यसको तीव्र निन्दा गरे। उक्त घटनाको प्रतिवाद जनाउँदै तृणमूल कार्यकर्ता तथा समर्थकहरूले विक्षोभ र्‍याली निकाल्नको साथै तृणमूल कार्यकर्ताहरूले सडकमा लगाएको भाजपाको दलीय झण्डा एवम् ब्यानरहरू च्यातेर जलाइदिएको अभियोग उठेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes