पावर अनि हार्टिकल्चर विभागका सभासद् प्रणाम रसाइलीले मुण्डा चिया बगानको विभिन्न ठाउँमा गरे परिभ्रमण

सोनादा (निसं): जीटीएको पावर अनि हार्टिकल्चर विभागको एमओडी सभासद् प्रणाम रसाइलीले रंगबुल धोतरिया समष्टि अन्तर्गत मुण्डा चिया बगानको मुण्डा बाँसघारी लोवर सिडर्स, चन्द्रमानधुरा लगायत अन्य क्षेत्रमा औपचारिक भ्रमण गरे। तिनले यस क्षेत्रका अर्किट अनि अन्य फूल व्यवसायीहरूसँग भेटघाट गरेर फूल व्यवसाय विषयमा जानकारी लिनको साथै फूल खेतीसँगै खेतीपातीलाई पनि अब पहाडमा फस्टाएर लानुपर्छ, अब हामी स्वनिर्भर भएर जिउनुपर्छ भन्ने जीटीए कार्यपाल अनित थापाको सोचलाई मध्यनजर राख्दै हामीले गाउँ बस्तीको भ्रमणमा लागीपरेका छौं भनी बताएक। यस कार्यमा हामीलाई विभागीय अधिकारीहरूले ठूलो सहयोग पुराइरहेका छन् भने गाउँ बस्तीमा पनि सहयोग पाइरहेका छौं भन्दै  सभासद रसाइलीले विशेष चिया बगानको दयनीय अवस्था हेरेर श्रमिकहरुको छोरा-छोरीहरूले सरकारबाट पाउनु पर्ने साहुलियत तथा सुविधा पाएको हुनुपर्छ भनि बताए। आजको भ्रमण टोलीमा हिल तराई डुवर्स प्लान्टेसन वर्कस युनियन खरसाङ महकुमा समितिको महासचिव भक्तिमान तामाङ, महकुमा प्रचार-प्रसार सचिव बसन्त कुलुङ राई लगायत स्थानीय प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes