पीपीएस होस् अथवा गोर्खाल्याण्ड कुनै पनि विषयमा पहाडका नेताहरू गम्भीर छैनन् : भरत दोङ

दार्जिलिङ : दार्जिलिङ पहाडका नेताहरूलाई केन्द्रबाट होस् अथवा राज्यबाट होस् केवल पैसा मात्र चाहिएको छ। तर पीपीएस अथवा गोर्खाल्याण्ड विषयमा पहाडका कुनै पनि नेताहरू गम्भीर नरहेको गोर्खा राष्ट्रिय कङ्ग्रेसका अध्यक्ष भरत दोङले बताएका छन्। आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर वर्तमान दार्जिलिङ पहाडको राजनैतिक गतिविधिबारे बोल्दै गोर्खा राष्ट्रिय कङ्ग्रेसका अध्यक्ष दोङले यस प्रकारको मन्तव्य पोखे। दार्जिलिङ पहाडको सत्ताभोग गरिसकेका नेताहरूलाई तिनले कटाक्ष कस्दै भने, दार्जिलिङ पहाडको नेताहरूलाई न पीपीएस चाहिएको छ, न त गोर्खाल्याण्ड नै चाहिएको छ। तिनीहरूलाई तर केवल नोट मात्र चाहिएको छ। पहाडका नेताहरू आधाजसो राज्यको काखमा र आधाजसो केन्द्रको काखमा बसेकोले गर्दा नै पीपीएस नहुने तिनले दावी गरे। तिनले अझ भने, दार्जिलिङ पहाडको जनताले साँच्चै स्थायी राजनैतिक सामाधान नै चाहन्छ भने सबै एकजुट भएर दार्जिलिङ सिक्किम विलयको आवाज उठाउनु जरूरी छ। यस विषयमा भारतको केन्द्र सरकार पनि सकारात्मक रहेको छ। यसको साथै तिनले दार्जिलिङ सिक्किम विलयको विरोधमा सिक्किम राज्य रहेको विषयमा बोल्दै सिक्किममा हाल एउटा राजनैतिक दलको मात्र सरकार रहेको कारण यसको विरोध गरेको हो। जुन दिन सिक्किम राज्यमा साँच्चै सिक्किम सरकार भनेर छात्ती फुकाउने सरकार आउँछ त्यो दिन अवश्यै पनि सिक्किम राज्य एकीकरणको पक्षमा उभिनेछ भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetine girişbetineJojobetcasibom Built with ❤︎ by appycodes