पीपीएसको माग गर्दै गोरायुमो-द्वारा खरसाङ बजारमा पोस्टरिङ

खरसाङ : गोर्खा राष्ट्रिय युवा मोर्चा खरसाङ ब्राञ्च कमिटीको तर्फबाट 2024-को चुनाउ अगावै स्थायी राजनैतिक समाधान गरिनुपर्ने माग गर्दै आज खरसाङ बजारमा पोस्टरहरू टाँसियो। गोरायुमो खरसाङ ब्राञ्च कमिटीले स्थायी राजनैतिक समाधान गर्नमा ढिलाई गरेकोमा केन्द्र सरकारलाई चाप दिन आज खरसाङ बजारमा व्यापक पोस्टरिङ गरेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। यस अवसरमा गोरायुमो खरसाङ ब्राञ्च कमिटी अध्यक्ष रुपेश छेत्री लगायत सम्पूर्ण सदस्यहरूको उपस्थित थिए। खरसाङ बजारमा पोस्टरहरू टाँसेपछि अध्यक्ष रुपेश छेत्रीले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, केन्द्रको भाजपा सरकारले जनमतको सम्मान गर्दै पहाड, तराई अनि डुवर्सको भूभागलाई राजनैतिक न्याय झट्टै दिनुपर्छ। हामीलाई आर्थिक प्याकेज होइन, राजनैतिक समाधान चाहिन्छ। केन्द्र सरकारले न्याय दिनमा ढिलाई गरिरहेको छ।

हामीलाई 2024-को चुनाउ अगावै संकल्प पत्रमा लेखिएको स्थायी राजनैतिक समाधान अनि छुट्टिएको गोर्खाहरूको जात अनि उपजातहरूलाई जनजातिको दर्जा झट्टै दिनुपर्ने आफूहरूको माग रहेको छ। जनता धेरै निराश भइसकेका छन्। गोर्खाहरूको सपना मेरो सपना हो भन्ने प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको वक्तव्यको हामीले सम्मान गर्दै आइरहेका छौँ र विश्वास पनि गर्छौँ। अब त्यो सम्मानलाई व्यवहारमा उतारिदिने गोर्खा राष्ट्रिय युवा मोर्चाको तर्फबाट अपील गर्दछौँ भनी तिनले बताए। गोर्खाहरूले देशको निम्ति धेरै बलिदान दिएका छन्। केवल स्थायी राजनैतिक समाधानको निम्ति भाजपालाई आफ्नो बहुमूल्य मत दिएर राजु विष्टलाई जिताएका हौँ। अब गोर्खाहरूले दिएको बलिदान, योगदान अनि मतको सम्मान गर्दै चाँडोभन्दा चाँडो स्थायी राजनैतिक समाधान गरिदिनुपर्छ भनी रुपेश छेत्रीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbabilbet girişbabilbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes