पीपीएस-को निम्ति गृहमन्त्रीलाई भेटेर पहल गरेकोमा गोरामुमो खरसाङद्वारा सांसद राजु विष्टलाई आभार प्रकट

खरसाङ: सांसद राजु विष्टको अगुवाईमा हिज भारतको गृहमन्त्री अमित शाहसित भेट गरी त्रिपक्षीय वार्ताको लागि पहल गरेकोमा गोरामुमो खरसाङ ब्राञ्च कमिटीको तर्फबाट धन्यवाद दिएको छ। गोरामुमो खरसाङ ब्राञ्च कमिटीको पदाधिकारीहरूद्वारा गरिएको पत्रकार सम्मेलनमा गोरामुमो खरसाङ ब्राञ्च कमिटीका सभापति निमा लामाले हिज दार्जिलिङका सासंद राजु बिष्टको अगुवाईमा गृहमन्त्री अमित शाहसित भेट गरेर गोर्खाहरुको स्थायी राजनैतिक समाधानको लागि पहल गरेकोमा धन्यवाद दिएका छन्। उक्त भेटघाटमा गोरामुमो अध्यक्ष मन घिसिङको पनि उपस्थिति रहेको उल्लेख गर्दै यसले गोर्खाहरुको लागि असल कार्य भएको भन्दै गोरामुमो खरसाङ ब्राञ्च कमिटीको पक्षबाट तिनले धन्यवाद दिए। निमा लामाले पत्रकारहरूसित कुराकानी गर्दै विगत दश वर्षमा हुन नसकेको कुरा राजु विष्टले यसपाली गरेर देखाए भन्दै अब त्रिपक्षीय वार्ताको बाटो खोलिएको छ र पहाड़को सबै राजनैतिक दलहरू एक हुने समय आएको छ भनी बताए। लामाले यो मौका घरि घरि आउँदैन, यो मौका नचुकायौं र पीपीएस भएपछि मात्रै हामी आ-आफ्नो पार्टी सम्हाल्न सक्छौं तर अहिले गोर्खा हितको लागि एकबध्द हुनु आवश्यक छ भनी बताएका छन्। तिनले हामीले अब केन्द्र र राज्यमाथि पनि दवाब दिनुपर्छ भन्दै त्रिपक्षीय वार्ताको लागि डाईलग ओपन भएको बेला हामी सबैले स्वागत गर्नुपर्छ भनी बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinodoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbaywin girişbaywin Built with ❤︎ by appycodes