प्रचण्ड गर्मीको समयमा बिजुली सर्वराह नभएपछि सिलगढीवासीद्वारा क्षोभ प्रकट

सिलगढी : गत दुई-तीन दिन अघिदेखि सिलगढी क्षेत्रमा पनि प्रचण्ड गर्मी बढेको छ। यस्तो परिस्थितिमा पनि सिलगढी कतिपय ठाउँमा विद्युत परिसेवा नभएपछि मानिसहरूले धेरै असुविधा भोग्न परेकोले आज सिलगढीको विभिन्न वार्डका मानिसहरूले विद्युत वितरण विभाग विरुद्ध क्षोभ प्रकट गरेका छन्। दुर्गा पुजा आउन अझै 2 महिना बाँकी रहे तापनि यसभन्दा अगावै विद्युत वितरण विभागले सिलगढी सहरमा मरमतिको काम शुरू गरेकोले सहरको विभिन्न वार्डमा बिहानदेखि साँझसम्म विद्युत परिसेवा ठप्प रहने गरेकोले मानिसहरूलाई धेरै समस्या भइरहेको छ। विद्युत वितरण विभागले एउटा विज्ञप्ति जारी गरेर सहरको एउटै इलाकामा केही दिनसम्म बिजुली परिसेवा ठप्प रहने जनाएको छ।  तर केही दिनदेखि प्रचण्ड गर्मीको समयमा प्रायः दिनभरि नै बिजुली परिसेवा ठप्प रहँदा मानिसहरू समस्यामा परेका छन्। कोरोनाले गर्दा हाल स्कुल-कलेजहरू बन्द रहेकोले विद्यार्थीहरूले अनलाइनको माध्यमद्वारा पढाइ गरिरहेका छन्। यस्तो परिस्थितिमा बिजली परिसेवा नरहेपछि विद्यार्थीहरूलाई समस्या भइरहेको छ। कोरोना महामारीले गर्दा वृद्ध-वृद्धाहरू पनि घरमै बस्न बाध्य रहेकोले बिजुली नहुँदा तिनीहरूलाई पनि धेरै असुविधा भइरहेको छ। यसको साथै केही व्यवसायीहरूलाई व्यापारमा निक्कै नोक्सान भइरहेको समयमा विद्युत वितरण विभागको भूमिकामाथि पनि व्यवसायीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। यस सम्बन्धमा सिलगढी नगरनिगमको प्रशासक मण्डलीका सदस्य रञ्जन सरकारले विद्युत वितरण विभागद्वारा पहिला जारी गरेको विज्ञप्तिमा सहरको कुनै पनि इलाकामा मरमतिको लागि 10 दिनको समय निर्धारित गरेको थियो तर पछि तिनीहरूसित चर्चा गरेर केही दिन कम्ती गरेको साथै मरमति कार्य लामो समयसम्म नगर्ने निर्देश दिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes