प्रधानमन्त्री मोदीको जन्मदिनलाई कङ्ग्रेसद्वारा बेरोजगार दिवसको रूपमा पालन

सिलगढी : प्रधानमन्त्री नरेन्द्र मोदीको जन्म दिनको अवसरमा आज दार्जिलिङ जिल्ला कङ्ग्रेस तथा युवा कङ्ग्रेसको तर्फबाट बेरोजगार दिवसको रूपमा पालन गरियो। यस अवसरमा कङ्ग्रेसका कार्यकर्ताहरूले पार्टी कार्यालयबाट एउटा र्‍याली निकालेर सिलगढीमा गाँधीजीको सालिग अघिल्तिर बेरोजगारहरूको संख्या वृद्धिको प्रतिवाद जनाउँदै धरना प्रदर्शन गरे। पार्टीका नेता तथा कार्यकर्ताहरूले सरकारी संस्थानहरूलाई निजीकरण गरिने योजनाको विरोध, रोजगारको माग लगायत नित्य प्रयोजनीय सर-समानहरूको मूल्य वृद्धिको प्रतिवाद जनाउँदै उक्त धरना प्रदर्शन गरिएको बताइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनलाई बेरोजगार दिवस भन्दै कङ्ग्रेसका शीर्ष नेता शङ्कर मालाकारले व्यङ्ग्य कसे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetzefoy zefoy tiktokzefoy jojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetzefoy tiktokcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes