प्रधानमन्त्री र मुख्यमन्त्रीलाई राहत कोषको माग गर्दै अजय एडवाडर्सले गरे पत्राचार

दार्जिलिङ (निसं): प्राकृतिक प्रकोपपछि टिस्टा नदीको बाढले बंगालको जीटीए क्षेत्रमा पुऱ्याएको क्षयक्षति साथै पिडितहरूको निम्ति आर्थिक सहयोगको माग गर्दै हाम्रो पार्टीका केन्द्रीय अध्यक्ष तथा जीटीए सभाका सभासद अजय एडवाडर्सले देशका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरेका छन्। सभासद अजय एडवाडर्सले पठाएको आफ्नो पत्रमा गत मंगलबार 3 अक्टोबर अबेर राति छिमेकी राज्य सिक्किम लगायत जीटीए क्षेत्रको विभिन्न क्षेत्रहरू प्राकृतिक प्रकोपको चपेटमा परेर धेरै क्षयक्षति हुनको साथै धेरै जनाले ज्यान समेत गुमाएका छन् भने निखोज मानिसहरूको खोजी अभियान जारी रहेको बताएका छन्। टिस्टा नदीको किनार इलाकामा रहेका धेरैवटा घरहरू सबै सर-सामानसहित टिस्टा नदीले बगाएर लैजानको साथै धेरैवटा घरलाई व्यापक क्षति पुऱ्याएको जानकारी गराएका छन्।

 

यसको साथै बंगाल र सिक्किमलाई जोडने एक मात्र राष्ट्रीय मार्ग 10-को विभिन्न ठाउँमा मुल सडक नै भत्किएपछि हाल सिक्किम-सिलगढी सडक बन्द अवस्थामा रहेकोले गर्दा आफु एकजना जीटीए सभाको प्रतिनिधिको हैसियतले स्वयम् प्राकृतिक प्रकोपको चपेटमा परेका स्थानहरूको भ्रमण गरेर त्यहाँको विभत्स स्थिति हेरेको अजय एडवाडर्सले पत्रमा उल्लेख गरेको बताइएको छ। प्राकृतिक प्रकोपमा परेका स्थानहरूको स्थिति खुबै भयानक साथै कहालीलाग्दो अवस्थामा पुगेको छ भने पिडितहरूलाई सुरक्षित स्थानमा पुनर्वास गर्न अति नै जरूरी रहेको कुरा पत्रमा तिनले लेखेका छन्। छिमेकी राज्य सिक्किमलाई त्यहीं प्राकृतिक प्रकोपमा परेका पिडितहरूको निम्ति भारत सरकारले 44.89 करोड रूपियाँको राहत प्याकेज प्रदान गरेको छ भने पश्चिम बंगाल राज्य अन्तर्गत कालेबुङ जिल्लाका पिडितहरूको निम्ति पनि सरकारले प्याकेज जारी गरिदिने माग अध्यक्ष एडवाडर्सले आफ्नो पत्रमा प्रधानमन्त्री समक्ष गरेका छन्। यसको साथै प्रधानमन्त्री राहत कोष र राष्ट्रीय आपतकालिन कोषमार्फत पिडितहरूका लागि प्याकेजको घोषणा गरिदिने एडवार्डसले अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetturka girişbetturkaJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes