प्रधान नगर पुलिसद्वारा 5 जना बदमास पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले गत राति पाँचजना बदमासलाई थाना अन्तर्गत इलाकाबाट पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू क्रमैले सानु पाल, राहुल राणा, महेश मुण्डा, चन्दन शाह र आकाश मुन्डा सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका पाँचजना बदमासले कुनै ठुलो घटनालाई अन्जाम दिने उद्देश्य लिएर थाना अन्तर्गत इलाकामा भेला भएका थिए भने पुलिसले यसबारे गोप्य सुइँको पाएपछि सादा पोसाकमा अभियान चलाएर तिनीहरूलाई पक्राउ गरेको बताइएको छ। पुलिसले तिनीहरूबाट धारिलो हतियार, दोकान भत्काउनको लागि प्रयोग गरिने समानहरू पनि उद्धार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibom Built with ❤︎ by appycodes