प्रधाननगर थानाका आईसीले गरे गैर सरकारी नर्सिङहोम कर्तृपक्षहरूसित महत्वपूर्ण बैठक

सिलगढी : कोरोना महामारीको समयमा प्रधाननगर थाना अन्तर्गत पर्ने सबै गैर सरकारी अस्पताल कर्तृपक्षहरूसित आज प्रधान नगर थानाका आईसी शुभाशिष चाकीले एउटा महत्वपूर्ण बैठक गरे। उक्त बैठकमा तिनले सबै गैर सरकारी अस्पतालका कर्तृपक्षहरूलाई कड़ा चेताउनी दिए। तिनले बताएअनुसार कोरोनाको दोस्रो लहरले सिलगढी सहरमा धेरैजना मानिसहरू संक्रमित भइरहेका छन्। यसैले गर्दा यस महामारीको समयमा सबैजना मिलेर कार्य गर्नुपर्छ। यस्तो परिस्थितिमा प्रधाननगर थाना अन्तर्गत पर्ने विभिन्न गैर सरकारी नर्सिङहोममा कोरोना संक्रमित तथा तिनका परिवारका सदस्यहरूले विविध समस्याहरूको सामना गर्न परिरहेको छ भने यसबारे कोरोना संक्रमितहरूको परिवारका सदस्यहरूले थानामा अभियोग समेत दर्ता गरेको छ। यसको साथै तिनले बैठकमा उपस्थित सबै गैर सरकारी अस्पताल कर्तृपक्षलाई कोरोना महामारीको समयमा कोरोना संक्रमितहरूको सहयोग गर्नुपर्छ। रुपियाँको लागि संक्रमितहरूको उपचारमा रोक्नु हुँदैन। संक्रमितहरूका परिवारका सदस्यहरूले बारम्बार अस्पतालको बीललाई लिएर झमेला गर्ने गरेकोले गर्दा अस्पताल कर्तृपक्षले चाँडै यसको समाधान गर्ने तिनले निर्देश दिएका छन्। प्रशासनको निर्देश अनुसार प्रधाननगर थाना अन्तर्गत पर्ने सबै गैर सरकारी नर्सिङहोमहरूमा कतिवटा बेड रहेको छ साथै हाल कतिवटा बेड खाली छ भन्ने बारे प्रतिदिन अस्पताल बाहिर डिस्प्लेमा देखाउनु पर्ने तिनले बताए। यसको साथै आईसीले आज बैठकमा लगातार अभियोग आइरहेको गैर सरकारी नर्सिङहोमका कर्तृपक्षलाई अबउसो यस प्रकारको अभियोग नआओस् भन्दै यदि कुनै नर्सिङहोम विरुद्ध पुनः कुनै प्रकारको अभियोग आएको खण्डमा कठोर कार्वाही गरिने तिनले बताए। यसबाहेक गैर सरकारी नर्सिङहोम कर्तृपक्षलाई कुनै प्रकारको समस्या भएको खण्डमा पुलिसले उक्त समस्याको समाधान गर्नेछ भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes