प्रधान नगर थानामा विश्व पर्यावरण दिवस पालन

सिलगढी : प्रधान नगर थानामा आज विश्व पर्यावरण दिवस पालन गरियो। थानाका आईसी लगायत सबै पुलिस कर्मीले यस कार्यक्रममा अंश ग्रहण गरे। यस अवसरमा आईसीले थाना अघिको गार्डनमा रुखका विरुवाहरू रोपे। यस कार्यक्रमको माध्यमद्वारा पर्यावरणलाई बचाई राख्नको लागि रुखका विरुवाहरू लगाउनुपर्ने सन्देश दिइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *