प्राध्यापक अडियो काण्ड : उत्तरबंग विश्वविद्यालयमा तृणमूल छात्र परिषद-द्वारा धरना, पुतला दहन

सिलगढी : एकजना प्राध्यापकले परीक्षामा उतीर्ण गराउनको लागि छात्रासित 10 हजार रुपियाँ मागेको अडियो क्लिप गत बिहिबार सिलगढी टाइम्स-मा प्रसारित भएपछि सिलगढी सहरमा सनसनी मच्चिएको छ। यस घटनाको प्रतिवादमा आज तृणमूल छात्र परिषदले सिलगढी कलेज र उत्तरबंग विश्वविद्यालयमा आन्दोलनको आह्वान गर्दै कालो दिवसको रूपमा घोषित गर्यो। आज तृणमूल छात्र परिषदको तर्फबाट उत्तरबंग विश्वविद्यालयमा धरना प्रदर्शन गर्नको साथै प्राध्यापक अमिताभ कान्जीलालविरुद्ध विभिन्न नाराबाजी लगाउँदै तिनको पुतला दहन गर्यो। यसको साथै प्राध्यापक अमिताभ कान्जीलाललाई कठोर सजाय दिनुपर्ने माग गरेको छ। स्मरण रहोस्, सिलगढी कलेजका प्राध्यापकले परीक्षामा उतीर्ण गराउनको लागि छात्रासित 10 हजार रुपियाँ मागेको आरोप रहेको छ। उक्त छात्राले सिलगढी कलेजमा प्राध्यापक अमिताभ कान्जीलालविरुद्ध अभियोग दर्ता गरेका छन्। यसको साथै उत्तरबंग विश्वविद्यालयका रजिस्ट्रार दिलीप सरकारले पनि मतिगढा थानामा अमिताभ कान्जीलालविरुद्ध अभियोग दर्ता गरेका छन्। अर्कोतिर, दार्जिलिङ जिल्लाका तृणमूल अध्यक्ष रञ्जन सरकारले गत शनिबार उत्तरबंग विश्वविद्यालयका रजिस्ट्रारलाई एउटा ज्ञापन पत्र चढाएका थिए। सिलगढी कलेजका प्रिन्सिपल सुजीत घोषले उक्त अडियो सुनेपछि उक्त आवाज तिनकै कलेजका राजनीति विज्ञानका प्राध्यापक अमिताभ कान्जीलालको रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet güncel girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetcashwinvdcasinoJojobetcasibomcashwin girişSekabet Built with ❤︎ by appycodes