प्राध्यापक अडियो काण्ड :  तृणमूल छात्रा परिषदद्वारा विरोध प्रदर्शन

सिलगढी: हाल कलेजका प्राध्यापकको अडियो काण्डलाई लिएर चारैतिर चर्चा चुलिएको छ। परीक्षामा उतीर्ण गराउनको लागि एकजना प्राध्यापकले छात्राबाट रुपियाँ मागेको अडियो क्लिप सार्वजनिक भएपछि यसलाई लिएर सनसनी मच्चिएको छ भने उक्त छात्राले यसबारे सिलगढी कलेज कर्तृपक्षलाई जानकारी गराएको छ। यसलाई लिएर आज तृणमूल छात्र परिषदले सिलगढी कलेज अघि उक्त घटनाको विरोध जनाउँदै धरना प्रदर्शन गरे। आज तृणमूल जिल्ला अध्यक्ष निर्णय सरकार र तृणमूल नेता अभिजीत ब्यानर्जीले उक्त अडियो क्लिप अमिताभ कान्जीलालको रहेको बताउँदै यसभन्दा अघि पनि तिनीविरुद्ध अभियोग उठेको थियो भनी जनाए। यस घटनाको जाँच गरेर आरोपी प्राध्यापकलाई कठोर सजाय दिनुपर्ने साथै पदत्याग गर्नुपर्ने तिनीहरूले माग गरेका छन्। अर्कोतिर, अमिताभ कान्जीलालले उक्त घटनामा आफू संलग्न नरहेको बताउँदै राजनैतिक स्वार्थको लागि आफूलाई यसरी बदनाम गराएको दावी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes