प्रज्ञा साझा मञ्चद्वारा 32औँ नेपाली भाषा मान्यता दिवस पालन, धनसिंह मोक्तान प्रज्ञा सम्मान-द्वारा सम्मानित 

खरसाङ (निसं): गत वर्ष खरसाङमा स्थापना भएको प्रज्ञा साझा मञ्चले 32औँ नेपाली भाषा मान्यता दिवस तथा प्रज्ञा सम्मान कार्यक्रम आयोजना गर्यो। खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक हलमा सम्पन्न उक्त कार्यक्रममा खरसाङका वरिष्ठ समाजसेवक नागरिक पण्डित तुलसी अधिकारी मुख्य अतिथिको रूपमा उपस्थित थिए। प्रज्ञा साझा मञ्चका अध्यक्ष रमेश थापाको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा दार्जिलिङ पहाडी भेकका सुपरिचित लेखक धनसिंह मोक्तानलाई दोस्रो प्रज्ञा सम्मानद्वारा सम्मानित गरियोl तिनले नेपाली भाषा मान्यताको आन्दोलनमा भूमिका निर्वाह गरेका थिएl नेपाली भाषा-साहित्य र भाषा आन्दोलनमा तिनले निर्वाह गरेको भूमिकालाई कदर गर्दै प्रज्ञा सम्मानद्वारा सम्मानित जनाइएको हो। दार्जिलिङ निवासी भाषा आन्दोलनका संग्रामी धनसिंह मोक्तानलाई नेपाली टोपी लगाइदिएर, शल ओढ्याएर, फुलको गुच्छा, कदर पत्र सहित स्मृति चिन्ह प्रदान गरेर मुख्य अतिथि, प्रज्ञा साझा मञ्चका अध्यक्ष, संरक्षक र विशिष्ट अतिथिको बाहुलीबाट सम्मान जनाइयो। सम्मान जनाउनअघि मञ्चका सदस्य प्रितम छेत्रीले तिनको परिचय प्रस्तुत गरे भने श्रीमती मीना राईले सम्मान पत्र पढेर सुनाइन्। रचना अनाकारद्वारा सञ्चालित कार्यक्रममा प्रज्ञा साझा मञ्चकी सचिव उषाकिरण सत्यदर्शीले स्वागत भाषणमा मञ्चको उद्देश्य बारे संक्षिप्तमा बताइन्।

गत वर्ष स्थापना कालदेखि नै समाजमा नेपाली भाषा-साहित्य, संस्कृतिलाई प्रवर्द्धन गर्न अनि ओझेलमा परेका स्रष्टा र सर्जकहरूलाई 20 अगस्त नेपाली भाषा मान्यता दिवसकै दिन प्रज्ञा सम्मानद्वारा सम्मानित गर्ने परम्परा शुरू गरेको हो। गत वर्ष प्रज्ञा साझा मञ्चले आफ्नो पहिलो कार्यक्रममा नेपाली भाषा आन्दोलनका अग्रणी संग्रामी सन्त मेरिज, खरसाङ निवासी बुद्धिमान प्रधान बमपलाई पहिलो प्रज्ञा सम्मानद्वारा सम्मानित गरेको थियोl हिजो सम्पन्न उक्त कार्यक्रममा प्रज्ञा साझा मञ्चका संरक्षक समाजसेवक टीटी लामा र सिलगढीका साहित्यकार गणेश भण्डारी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा सुपरिचित संगीतकार-गायक महेश्वर लामाले गीत अनि नमस्ते खरसाङ टीभी च्यानल र आकाशवाणी खरसाङका समाचार वाचक सिल्भेस्टर लेप्चाले नृत्य प्रस्तुत गरे। यसको साथै कविता पनि वाचन गरिएको थियोl सुपरिचित लेखक ऋषि राईले भाषा मान्यता दिवसबारे वार्ता प्रस्तुत गर्दै नेपाली भाषा प्रयोगको लागि विशेष प्रमुखता दिनुपर्ने बताएl कार्यक्रममा विशिष्ट अतिथि र संरक्षकद्वारा गायक साथै नृत्य कलाकारलाई सम्मान गरियो भने सुरेन कटुवालले धन्यवाद ज्ञापन गरेl

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes