प्रजातान्त्रिक असंगठित श्रमिक संगठनको सांगठनिक सभा सम्पन्न

खरसाङ (निसं): प्रजातान्त्रिक असंगठित श्रमिक संगठनको सागंठनिक सभा भागोप्रमो पार्टी कार्यालयमा सम्पन्न भयो। विभिन्न शाखाका प्रतिनिधिहरूलाई लिएर गरिएको सभामा आगामी दिनहरूमा गरिने कार्यहरूको विषयमा छलफल गरियो। आगामी सेप्टेम्बर महिनाको दोस्रो सातामा संगठन पुनर्गठन गरेर नयाँ पदाधिकारीहरू नियुक्त गरिने भएको छ। यसको साथै श्रमिकहरूले पाउने सरकारी सहुलियतहरूबारे पनि छानबीन गरेर श्रमिकहरू समक्ष पुर्‍याउन घर-दैलो अभियान गरिने भएको छ।

पहाडी क्षेत्रमा बढ्दो प्रवासी मजदुरहरूको जनसंख्याको विषयमा पनि सभामा छलफल गरियो। स्थानीय श्रमिकहरूले पनि कामको गुणस्तर बढाएर लैजानुपर्ने दिशामा विशेष जोड दिनुपर्ने शरण विश्वकर्मले बताए। हाजिरामा काम गरदिनु भन्ने प्रथा अब स्थानीय श्रमिकहरूले मनबाट निकाल्नुपर्छ। संगठनलाई परिवार जस्तो सम्झेर एक मुष्टमा काम गर्नुपर्छ। होइन भने हामी भएर श्रमिकहरूको हक र अधिकारको लागि एक हुनुपर्छ। संगठनमाथि पार्टीको दह्रिलो हात रहेको साथै भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाले सदैव श्रमिकहरूको अभिभावक भएर साथ र सहयोग गरिरहेको प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिको संयोजक एल्जिन ब्राह्मण्डले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes