प्रजातन्त्रको हत्याराहरूलाई जनताले माफ गर्ने छैन: जगदीश शर्मा

दार्जिलिङ : प्रजातन्त्रको हत्या गर्नेहरूलाई पहाडको जनताले कदापि माफ गर्ने छैनन् भन्दै जगदीश शर्माले लाखेस् गरेका छन्। गोर्खा स्वाभिमान सङ्घर्षको आयोजनामा दार्जिलिङको क्यापिटल हल परिसरमा गत केही दिन अघिदेखि गोर्खा हितको पक्षमा लगातार  चलिरहेको कार्यक्रम अन्तर्गत आजको सभालाई सम्बोधन गर्दै कालेबुङको 39 नम्बर समष्टिका जगदीश शर्माले भने, प्रजातन्त्रको हत्या गर्नेहरूलाई पहाडको जनताले माफ गर्ने छैनन्। रूपियाँ-पैसाको प्रलोभनमा सभासद र नगरपार्षदहरूलाई किन्दैमा तिमीले अब हाम्रो पार्टी सकियो भनेर सोच्ने भूल नगर्नु। हाम्रो पार्टी भनेको बनमारा हो, चटटानमा पनि फूल्न सक्छ। एकदिन हाम्रो पार्टी पहाडको कुना- काप्चाहरूमा पनि फूल्नेछ अनि त्यो दिन अब टाडो छैन। दुई-चार जना बिकुवाहरू बिक्री भए तर तपाईं हामीले सोच्न पर्छ बिक्री चाहिं खसी, बाख्रा हुन्छ तर सचेत मानिसहरू कदापि बिक्री हुँदैनन् भनि तिनले बताए। आफ्नो सम्भाषणको क्रममा जगदीश शर्माले हाम्रो पार्टी केवल सहर-बजारमा मात्र होइन, तर अब पहाडको कुना-काप्चाहरूमा पनि सङ्गठन विस्तारको कार्यहरू गरिनु पर्ने पार्टी अध्यक्ष अजय एडवार्डसलाई सुझाउ दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetvole girişbetvolecasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes