प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिको पुनर्गठन

खरसाङ (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिको पुनर्गठन गरियो। शरण विश्वकर्मको अध्यक्षतामा एउटा सभा बसेर पुरानो समितिलाई विघटन गरेर नयाँ पदाधिकारी चयन गरियो। दैनिक रूपमा रोजीरोटी कमाएर गरिखाने श्रमिकहरू आज सभामा विशेष रूपमा उपस्थिति रहेका थिए, जसमा दिलाराम, लङभिउ, मकैबारी, खरसाङ शहरी क्षेत्रका विभिन्न वार्डहरूबाट सदस्यहरू उपस्थित थिए।

उक्त नयाँ कमिटीमा अध्यक्ष एल्जिन ब्राह्मण, उपाध्यक्ष अशोक प्रधान, हर्कबहादुर विश्वकर्म, उदय तामाङ, मूल सचिवमा शरण विश्वकर्म, सह सचिव रञ्जन तामाङ, निमा तामाङ, शयाम सेवाकोषाध्यक्ष प्रवकर सार्की, सह-कोषाध्यक्ष कालू तामाङ लगायत 19 जना कार्यकारी सदस्य साथै रहल साधारण सदस्य चयन गरियो। पहाडमा बढिरहेको प्रवासी श्रमिकहरूको बढ्दो जनसंख्यामा अब संगठनले सुचारू रूपमा कार्य गर्ने भएको छ। सबै निर्माण क्षेत्रहरूमा संगठनका सदस्यहरूले भ्रमण गरेर प्रत्येक कामदारहरू अब संगठनसँग जोडिनुपर्छ भन्ने कुरामा जोड दिने भएको छ। प्रवासी मजदुरहरूले धेरै मात्रमा दैनिक हाजिरी लिएको संगठनमा धेरै गुनासो आइरहेको छ। साधारण मानिसहरूले हाजिराप्रति गरिरहेको गुनासोलाई ध्यानमा राखेर केही दिनभित्रमा छलफल गरेर सटीक दरले हाजिरा तय गरिने छ र यस दरलाई श्रमिकहरूले मानिलिनु पर्ने सभामा जानकारी गराइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes