प्रजातान्त्रिक असङ्गठित श्रमिक सङ्गठन खरसाङ महकुमा समितिको कार्यालय उद्घाटन

खरसाङ (निसं) : प्रजातान्त्रिक असङ्गठित श्रमिक सङ्गठन खरसाङ महकुमा समिति कार्यालयको श्रमिक संगठनका मूल सचिव शरण विश्वकर्मको बाहुलीबाट उद्घाटन गरियो। दैनिक रुपमा रोजी रोटी गरेर खाने श्रमिकहरुको विभिन्न समस्याहरु अबउसो यस कार्यालयबाट नै समाधान भएर जाने कुरा मूल सचिव शरण विश्वकर्मले बताए। तिनले भने, विभिन्न राजनैतिक पार्टीका श्रमिक संगठनहरु खरसाङमा रहेता पनि भने जस्तो श्रमिकहरुको हितमा कार्य भने कसैले पनि गरेको छैन। हामी लागीपरेका छौ र सरकारबाट आउने श्रमिकहरुको साहुलियत अब हरेक श्रमिकको घर-घरमा पुग्ने छ। विगत केही दिन अघि मात्र हामीले जीटीएका विभिन्न ओहोदामा रहेका सभासदहरूलाई हाम्रो समस्या बारे अवगत गराएका छौ। ती सभासदहरुले पनि हाम्रो मागहरू गम्भीरतापूर्वक लिएको अनि भविष्यमा पूर्ण सहयोग गर्ने वचन दिएको पनि तिनले बताए। यसैगरी, आगामी जनवरी महिनाको दोस्रो सातामा एउटा महत्वपूर्ण सभा रखिने भएको संगठनको तर्फबाट कार्यवाहक अध्यक्ष एल्जिन ब्राह्मणले जानकारी गराए। तिनले आफ्नो सम्बोधनमा भने, बढ्दो रेट विषय लिएर हामीलाई धेरै गुनासोहरु आइरहेको छ र यस विषयमा अन्तिम निर्णय आगामी सभामा तय गरिने छ। खरसाङ क्षेत्रहरुमा दैनिक कामदारहरुको मूल्य अधिक भएर गएको छ र संगठनले तोकेको दरभन्दा धेर कसैले पनि लिएको खण्डमा तिनीहरुलाई साङ्गठनिक हिसाबले कार्वाही गरिने छ। सभामा संगठनका उप-सभापति अशोक प्रधान, होटल सेक्टरका कोषाध्यक्ष रञ्जन तामाङ, दिलाराम शाखाका मूल सचिव प्रवाकर सार्की, सदस्य विकाश सार्की, जीवन मोहरा लगायत अन्य सदस्यहरु उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetpusulabettambet girişSekabetbetticket girişbetticketcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes