प्रजातान्त्रिक होटल एवम् टुरिजम सेक्टर खरसाङ क्षेत्रको सभा सम्पन्न

खरसाङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन प्रजातान्त्रिक असंगठित श्रमिक सङ्गठन खरसाङ महकुमा समिति प्रजातान्त्रिक होटल एवम् टुरिजम सेक्टर खरसाङ क्षेत्रको एक सभा भागोप्रमो पार्टी कार्यालयमा सम्पन्न भयो। सङ्गठनको महकुमा अध्यक्ष बीरबल पाखरिङ र मूलसचिव एल्जिन ब्राह्मणको उपस्थितिमा गरिएको उक्त सभामा होटल साथै टुरिज्म सेक्टरको विभिन्न समस्या विषयमा चर्चा-परिचर्चा गरियो भने समस्त खरसाङ होटल साथै टुरिजम क्षेत्रहरुमा कार्य गर्ने सदस्यहरुलाई सङ्गठनसित जोडिने आह्वान गरियो। सभामा खरसाङ शहरी क्षेत्र र वरिपरिका होटलहरुमा स्थानीय कामदारहरुले 80 प्रतिशत र अन्यले 20 प्रतिशत रोजगार पाउनुपर्ने माग रहेको बताइएको छ । यस विषयमा होटल मालिक पक्षले पनि सङ्गठनलाई सहयोग दिनुपर्ने जानकारी गराएका छन्। आजको सभामा होटल एवम् टुरिजम सेक्टरका अध्यक्ष समीर गुरुङसचिव सोनाल विश्वकर्मा, सह सचिव राहुल सुनारप्रमुख सल्लाहकार देवाङ लामा र कोषाध्यक्ष रञ्जन तामाङ विशेष रुपमा उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetpusulabetmatbet güncel girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes