प्रमिला मुखियाकृत ‘जेब्रा क्रसमा पातहरू’-को लोकार्पण

मङ्पू : मङ्पूकी नारी हस्ताक्षर प्रमिला मुखियाको पहिलो साहित्यिक कृति जेब्रा क्रसमा पातहरूआज सार्वजनिक गरियो। साहित्यकार एवम् अध्यक्ष उदय थुलुङको अध्यक्षमा सम्पन्न साहित्यिक समारोहको पुस्कार सिङगरले सञ्चालन गरेका थिए। उक्त कार्यक्रममा उपस्थित अतिथिहरू साहित्यकार सुरेन्द्र थीङ, उदय थुलुङ, प्राध्यपिका चन्द्रकला राई अनि पुस्तक लेखिका प्रमिला मुखियको बाहुलीबाट जेब्रा क्रसमा पातहरू’-को लोकार्पण गरियो। कवि सुरेन्द्र थीङले जेब्रा क्रसमा पातहरूपुस्तकको रचनाहरूमाथि आफ्नो दुई कुरा राखे। साहित्यकार जगत राईले स्वागत सम्भाषण राखेको कार्यक्रममा सभापति उदय थुलुङले कवयित्रीलाई बधाई दिँदै कार्यक्रमको समापन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *