प्रशासनिक बैठकमा नबोलाएर भेदभाव गरेको अशोक भट्टाचार्यको गुनासो

सिलगढी :  राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी आज 3 दिनको उत्तरबंग भ्रमणमा आइपुगेकी छन्। मुख्यमन्त्रीले भोलि मंगलबार र बुधबारको दिन उत्तरबंगालको 5 वटा जिल्लाका अधिकारीहरूसित प्रशासनिक बैठक गर्ने भएको छ। तथापि, मुख्यमन्त्रीको प्रशासनिक बैठकमा यसपल्ट पनि सिलगढी नगरनिगमको प्रशासक बोर्डका चेयरम्यान अशोक भट्टाचार्यलाई निमन्त्रणा नगरिएको बताइएको छ। अशोक भट्टाचार्यले बताएअनुसार सिलगढी नगरनिगमको प्रशासक बोर्डका चेयरम्यानको रूपमा चयन भएपछि आफ्नो विभिन्न मागलाई लिएर मुख्यमन्त्री समक्ष उपस्थित हुन पाउने तिनले आशा साचेका थिए। तर यसपल्ट पनि प्रशासनिक बैठकमा मुख्यमन्त्रीले आफूलाई मनपर्दो मानिसहरूलाई मात्र बोलाएको बताउँदै विरोधी दलहरूमाथि भेदभाव गरेको तिनले गम्भीर आरोप लगाए। सिलगढी उत्तरबंगालको एउटा महत्वपूर्ण सहरको रूपमा परिचित रहेको साथै यहाँ 4 वटा देशको सिमाना रहे तापनि केन्द्र र राज्य सरकार दुवैले सिलगढीलाई कुनै महत्व नदिएको तिनले बताए। यसपल्टको मुख्यमन्त्रीको सिलगढी भ्रमण अवधि यहाँका सहरवासीहरूको हितमा विभिन्न मागलाई लिएर लिखित रूपमा मुख्यमन्त्री ममता ब्यानर्जीको ध्यानाकर्षण गर्ने आफ्नो प्रयास रहे तापनि सो विफल भएको नगरनिगमका प्रशासक चेयरम्यान भट्टाचार्यले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişgrandpashabetradissonbetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes