प्रशासनिक सभाबाट कोलकाता फर्किरहेको समय मुख्यमन्त्री सामान्य घाइते

सिलगढी : वर्द्धमानमा प्रशासनिक सभापछि कोलकाता फर्किरहेको समय मुख्यमन्त्री ममता ब्यानर्जीलाई सामान्य चोट लागेको छ। मुख्यमन्त्रीले आज वर्द्धमानमा सम्पन्न प्रशासनिक सभामा अंश ग्रहण गरिन्। सभा समाप्त भएपछि तिनी वाहनमा सवार भएर कोलकाता फर्किरहेको समय सभास्थलबाट उकालो बाटोमा वाहन चढाउँदा चालकले अचानक ब्रेक लगाएपछि मुख्यमन्त्रीको निघारमा सामान्य चोट लागेको थाहा लागेको छ। पछि तिनी सोझै कोलकातातर्फ प्रस्थान गरेको बताइएको छ। बैठकमा अंश ग्रहण गर्नको लागि मुख्यमन्त्री हेलिकप्टरमार्फत् गएकी थिइन्। हेलिकप्टरमार्फत् फर्किने तिनको योजना रहे तापनि खराब मौसमको कारण सडक मार्ग भएर नै फर्किरहेकी थिइन्। वाहनमा सवार भएर कोलकाता फर्किरहेको समय तिनलाई निधारमा सामान्य चोट लागेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes